तोरन्ह पर्वमा थकाली युवती

थकाली सेवा समितिले तोरन्ह पर्वको अवसरमा शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रममा अतिथिको स्वागत गर्दै थकाली युवती । तस्बिर : सन्तोष गौतम